नयाँ सुचनाहरु:
  • हरितालिका (तीज) को अवसरमा माननीय सभामुखज्यूको शुभकामना

  • श्रीकृष्ण जन्माष्टमी, माननीय सभामुखज्यूको शुभकामना

  • जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सभामुखज्यूको शुभकामना

  • तह वृद्धिका लागि आवेदन दिने सम्बन्धी सूचना

  • गौतम बुद्धको २५६९ औं जन्म जयन्तीको अवसरमा माननीय सभामुखज्यूको शुभकामना

  • नव बर्ष, २०८२ सालको अवसरमा माननीय सभामुखज्यूको शुभकामना

  • फागु पुर्णिमा (होली) पर्व, २०८१ को अवसरमा माननीय सभामुखज्यूको शुभकामना

न्याय, प्रशासन तथा विधायन समिति

नेपालको संविधान २०७२ को धारा १९३ ले प्रत्यायोजन गरेको अधिकार बमोजिम कोशी प्रदेश सभा नियमावली,२०७४(पहिलो संसोधन समेत) को नियम १३१ बमोजिम प्रदेश सभाको चौथो अधिवेशनको मिति २०८०/०७/२२ गतेको छैठौ बैठकले  गठिन गरेको सात वटा समितिहरु मध्य  न्याय, प्रशासन तथा विधायन समिति पनि एक हो । यस समितिको कार्यक्षेत्र आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रत्यायोजित विधायन, मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको छ । समितिमा हाल सभापति माननीय कमला दर्नाल समेत गरी १० जना माननीय सदस्यज्यूहरु रहनु भएको छ ।