कोशी प्रदेश सभा सदस्यको राजीनामा सम्बन्धी सूचना
हरितालिका (तीज) को अवसरमा माननीय सभामुखज्यूको शुभकामना
श्रीकृष्ण जन्माष्टमी, माननीय सभामुखज्यूको शुभकामना
जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सभामुखज्यूको शुभकामना
तह वृद्धिका लागि आवेदन दिने सम्बन्धी सूचना
गौतम बुद्धको २५६९ औं जन्म जयन्तीको अवसरमा माननीय सभामुखज्यूको शुभकामना
नव बर्ष, २०८२ सालको अवसरमा माननीय सभामुखज्यूको शुभकामना
सुशासन तथा योजना समिति
प्रदेश सभा अन्तर्गत विभिन्न विषयगत समितिहरु मध्ये एक समितिको रुपमा रहेको यस सुशासन तथा योजना समितिको गठन कोशी प्रदेश सभा नियमावली, 2074 को नियम 130 बमोजिम भएको हो।प्रदेश सरकारलार्इ प्रदेश सभा प्रति उत्तरदायी र जवाफदेही बनाउन प्रदेश सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक राय वा निर्देशन दिन समेतका लागि संविधानको धारा 193 बमोजिमका उद्देश्य प्राप्त गर्न गठन हुने संसदीय समिति लघु संसदको रुपमा रहने गर्दछन्।यस समितिको मुख्य कार्यक्षेत्रको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश लोक सेवा आयोग, प्रदेश योजना आयोग, सुशासन अनुगमन तथा योजना रहेका छन्।
समिति