Skip to Main Content
Accessibility Tools
संज्ञानात्मक अक्षमता प्रोफाइल

पढाइमा सहयोग गर्छ

किबोर्ड नेभिगेसन (मोटर)

सर्टकटको साथ वेबसाइट प्रयोग गर्नुहोस्

दृष्टिविहीन प्रयोगकर्ताहरू (स्क्रिन-रीडर)

स्क्रिन-रीडरहरूको लागि अप्टिमाइज गर्नुहोस्

न्याय, प्रशासन तथा विधायन समिति

प्रदेश सभाप्रति सरकारलाई उत्तरदायी र जवाफदेही बनाउने प्रमुख माध्यम प्रदेश सभाको विषयगत समितिहरु नै हुन्। संसदका कार्यको सुसंचालन, छिटो छरितो रुपमा होस् र समय समयमा पर्ने समस्याको सहज रुपमा निराकरण गरी सदनको संचालनमा सहयोग पुगोस् भनी महत्वपूर्ण तथा आवश्यक समिति गठन गर्न सक्ने सदनको अधिकार संविधानले सुरक्षित गरेको हुन्छ। नेपालको संविधान २०७२ को धारा १९३ ले प्रत्यायोजन गरेको अधिकार बमोजिम कोशी प्रदेश सभा नियमावली,२०७४(पहिलो संसोधन समेत) को नियम १३१ बमोजिम प्रदेश सभाको चौथो अधिवेशनको मिति २०८०/०७/२२ गतेको छैठौ बैठकले  गठिन गरेको सात वटा समितिहरु मध्य  न्याय, प्रशासन तथा विधायन समिति पनि एक हो । यस समितिको कार्यक्षेत्र आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रत्यायोजित विधायन, मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको छ । समितिमा हाल सभापति माननीय कमला दर्नाल समेत गरी १० जना माननीय सदस्यज्यूहरु रहनु भएको छ ।  

कुनै विवरण उपलब्ध छैन।
बैठक मिति समय विवरण कार्य
कुनै बैठक भेटिएन।

कुनै सूचना फेला परेन

माननीय शम्शेर राई
सदस्य ९८६२६९८२७८
नेपाली कांग्रेस
माननीय शीला दीक्षित कार्की
सदस्य ९८४२०२१८९४
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
माननीय रमेश कुमार बस्नेत
प्रमुख सचेतक ९८५२०६०२५५
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
माननीय लिला बल्लभ अधिकारी
सदस्य ९८५२०३५१११
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
माननीय ललिता कुमारी चौधरी
सचेतक ९८४४४४९२७९
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
माननीय राम कुमार खत्री
सदस्य ९८४२०३१५५३
नेपाली कांग्रेस
माननीय उद्धव थापा
दलको नेता ९८५२६७२७४५
नेपाली कांग्रेस
माननीय गीता तिम्सीना
प्रमुख सचेतक ९८४२११४३९०
नेपाली कम्युनिष्ट पार्टी
माननीय गोम्बु शेर्पा
सदस्य ९८५२८५१२४५
नेपाली कम्युनिष्ट पार्टी
माननीय सदान्नद मण्डल
सदस्य ९८४२०२२४७९
नेपाली कांग्रेस

कुनै डाउनलोड उपलब्ध छैन।